आयोगले गर्यो निर्वाचन आचारसंहितामा कडाईदलहरुले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम पहिले आयोगमा बुझाएपछि आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने छन्। ४ घण्टा अगाडि
बाघको आक्रमणबाट वृद्धाको मृत्यु‘सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ,’ उनले भने, ‘दाउरा घाँसका लागि जंगलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन्।’
‘विभाग प्रणालीगत सुधारको अभियानमा छ’बैदेशिक रोजगार विभागको वेबसाइटमा भएका सूचनालाई आधिकारिक मानेर त्यसैअनुसारका मेनपावर एजेन्सी छान्ने, आफ्नो रुचि अनुसारको देश र काम छान्नुपर्छ। तर एआईको प्रयोग गरेर बनाइएका विज्ञापनहरू...सोमबार, भदौ ९, २०८२
बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शनप्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन्।