Kathmandu Press

रूसी राष्ट्रपति पुटिन भारत आउँदै

भ्रमणका क्रममा पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ।
रूसी राष्ट्रपति पुटिन भारत आउँदै

नयाँ दिल्ली, मंसिर १८ : रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउँदै छन्। उनी दुई दिवसीय भ्रमणका लागि आज भारत आउन लागेका हुन्।

भ्रमणका क्रममा पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ।

Hardik ivf

पुटिन शुक्रबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पनि जाने बताइएको छ। 

पुटिन शुक्रबार राति झण्डै साढे ९ बजे भारतबाट प्रस्थान गर्नेछन्।

पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: १०:५० बजे, बिहीबार, मंसिर १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्