अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
उनले अहिलेको मुख्य प्राथमिकता प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापन भएको बताउँदै आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायलाई...












