संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना [फोटो फिचर]
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरू प्रदर्शन गर्दै आन्दोलनको सम्झना गरिएको हो।![संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1766906724.jpg)
काठामडौं, पुस १३ : संघीय संसद भवन अगाडि जेनजी आन्दोलनको सम्झना गरिएको छ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरू प्रदर्शन गर्दै आन्दोलनको सम्झना गरिएको हो।
वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो।
सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए।
‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने,’ उनले भने।
यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कला मार्फत देखाउन खोजेको बताइन्।







































प्रकाशित मिति: १३:१० बजे, आइतबार, पुस १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)