जलमग्न कीर्तिपुर मैदान [तस्बिरहरू]
मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ।
काठमाडाैं, कात्तिक १४ : लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेकाे छ।
मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ।
मैदानमा पानी जम्नुका साथै खेल सञ्चालनका लागि आवश्यक अवस्था अनुकूल नदेखिएकाले आजका खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।




-1793430830.jpeg)





प्रकाशित मिति: १२:५९ बजे, शनिबार, कात्तिक १४, २०८३
थप समाचार



-ink-1732890114.jpeg)

