किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्।![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1764834780.jpg)
काठमाडौं, मंसिर १८ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले किरातहरुको पुजाघर हात्तिबन, ललितपुरमा उँधौली पर्व मनाउँदैछन्।
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्।
हेर्नुस् केही तस्बिरहरू:

प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, मंसिर १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यसरी मनाइयो संविधान दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1789799424.jpg)
![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)