बाजुरा, कात्तकि १ : बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ।
यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।