Kathmandu Press

सुनको मूल्यको तोलाका २ लाख ७० हजार नाघ्यो

दैनिक नयाँ रेडर्क बनाइरहेको सुनको मूल्य आइतबार तोलामा १३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्यको तोलाका २ लाख ७० हजार नाघ्यो
Hardik ivf

काठमाडौं, पुस १३ : नेपाली बजारमा सुनको मूल्यले तोलाकै २ लाख ७० हजार नाघेको छ। 

दैनिक नयाँ रेडर्क बनाइरहेको सुनको मूल्य आइतबार तोलामा १३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँ बढेको छ। योसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो।

प्रकाशित मिति: १२:०२ बजे, आइतबार, पुस १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्