Kathmandu Press

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी

प्रदर्शनकारहीहरु केही बेरअघि धनगढीमा रहेको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेक हुन्। उनीहरूले अहिले त्यहाँ ढुंगामुढा गर्दै तोडफोड गरिहेका छन्। 
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी

कैलाली, भदौ २४ : जेनजी आन्दोलनक्रमा सोमबार भएको दमनकोविरुद्ध प्रदर्शन गरिरहेका युवाहरु सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन्। 

प्रदर्शनकारहीहरु केही बेरअघि धनगढीमा रहेको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेक हुन्। उनीहरूले अहिले त्यहाँ ढुंगामुढा गर्दै तोडफोड गरिहेका छन्। 

Hardik ivf

उनीरुले मुख्‍यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन्।

सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुनः देशभर प्रदर्शन चर्किएको छ। यवाहरुको निशानामा नेताहरुको घर र सार्वजनिक सम्पत्ति परिरहेका छन्।

प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्