तीन दलले बुझाए समानुपातिकको बन्दसूची
आइतबार दिउँसोसम्म नेमकिपासहित तीन दलले बन्दसूची पेस गरेका छन्। तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगले जनाएको छ।
काठमाडौं, पुस १३ : फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि तीन दलले समानुपातिकतर्फको बन्द सूची बुझाएका छन्।
आइतबार दिउँसोसम्म नेमकिपासहित तीन दलले बन्दसूची पेस गरेका छन्। तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगले जनाएको छ।
आयोगले समानुतिकको बन्द सूची बुझाउन आइतबार र सोमबार समय निर्धारण गरेको छ।
आयोगले पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे–नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने छ भने दोस्रो चरणमा निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने छ।
प्रकाशित मिति: १६:४१ बजे, आइतबार, पुस १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










