कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]
यस अवसरमा आइतबार भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिं (लिंगो)लाई नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिएको छ।![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1756634974.jpg)
काठमाडौं, भादै १५ : नेवार समुदायहरुको विशेष पर्व इन्द्रजात्रा नजिक आइरहेको छ।
यस अवसरमा आइतबार भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिं (लिंगो)लाई नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिएको छ।
यस पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ। भैरव र कुमारीको पनि पूजा गरिन्छ।
प्रकाशित मिति: १५:५४ बजे, आइतबार, भदौ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)