Kathmandu Press

काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]

क्रिसमस विशेषगरी इसाई धर्मावलम्बीहरुले मनाउने भएता पनि सबै समुदायका बालबालिकादेखि युवायुवतीहरु क्रिसमसको रमझममा रमाएको देख्न सकिन्छ।
काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]

काठमाडौं, पुस २ : क्रिसमस नजिकिँदै गर्दा त्यसको तयारी पनि सुरु भएको छ। पछिल्लो समय नेपालमा पनि क्रिसमस तामझामका साथ मनाउन थालिएको छ। 

क्रिसमस विशेषगरी इसाई धर्मावलम्बीहरुले मनाउने भएता पनि सबै समुदायका बालबालिकादेखि युवायुवतीहरु क्रिसमसको रमझममा रमाएको देख्न सकिन्छ। हरेक वर्ष डिसेम्बर २५ मा संसारभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँछन्। 

काठमाडौँ उपत्यकामा पनि क्रिसमस नजिकिएसँगै त्यसको रौनक सुरु भएको छ।

हेर्नुस् क्रिसमसको तयारीका केही तस्बिरहरूः

photo-10_5a5a2fd3-1765973834.jpg

photo-11_1d45adac-1765973840.jpg

photo-8_bf254db8-1765973827.jpg

photo-3_8bc610e7-1765973825.jpg

photo-6_f3240770-1765973827.jpg

photo-4_60ace52b-1765973841.jpg

photo-5_9a513d87-1765973828.jpg

photo-9_92480d4a-1765973826.jpg

photo-7_4a4ed813-1765973827.jpg

photo-13_55f16470-1765973824.jpg

photo-4_4261c081-1765973826.jpg

photo-1_3a21e9a6-1765973824.jpg

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, पुस २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्