माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]
यो प्रदर्शनका लागि जिल्ला प्रशासनले अनुमति दिएको थिएन। सोही कारण माइतघरबाट उनीहरुलाई प्रहरीले हटाउने खोजेपछि तनावको अवस्था बनेको थियो।![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1766388599.jpg)
काठमाडौं, पुस ७ : सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीहरुलाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा जेनजी नेताहरु मिराज ढुंगाना, रविकिरण हमाललयात छन्।
प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन्। उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका थिए।
यो प्रदर्शनका लागि जिल्ला प्रशासनले अनुमति दिएको थिएन। सोही कारण माइतघरबाट उनीहरुलाई प्रहरीले हटाउने खोजेपछि तनावको अवस्था बनेको थियो।






















प्रकाशित मिति: १३:१७ बजे, सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)
