Kathmandu Press

फुटपातमा नयाँ नोट [फोटो फिचर]

नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरूले नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाए पनि सर्वसाधारणहरू लाइन बस्ने झन्झट छल्न फुटपातमै पुगेर नोट साटिरहेका छन्। 
फुटपातमा नयाँ नोट [फोटो फिचर]

काठमाडौं, असाेज २९ : बडादशैं नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र रत्नपार्क वरपर नयाँ नोट साट्नेहरूको चहलपहल बढेको छ।

नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरूले नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाए पनि सर्वसाधारणहरू लाइन बस्ने झन्झट छल्न फुटपातमै पुगेर नोट साटिरहेका छन्। 

रत्नपार्कको सडक किनारमै बसेर व्यवसायीहरूले कमिसन लिएर ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरूको कारोबार गरिरहेका छन्। 

केही अतिरिक्त शुल्क तिरेरै भए पनि फुटपाथबाटै नयाँ नोट साट्नेहरुको पनि चहलपहल बढेको छ।

photo-1_e063c067-1792058800.jpg

photo-10_f5ddbec2-1792058810.jpg

photo-9_3d387257-1792058804.jpg

photo-8_cfb96cb6-1792058803.jpg

photo-7_0636113e-1792058802.jpg

photo-2_94b37f3b-1792058802.jpg

photo-4_eb2abd21-1792058801.jpg

photo-3_1f98ab7e-1792058801.jpg

photo-1_9d7d8a57-1792058810.jpg

photo-5_55046c4a-1792058800.jpg

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, असोज २९, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्