Kathmandu Press

फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]

१० हजारबढी दर्शकले अहिले प्यारापिटमा बसेर क्रिकेटको मज्जा लिइरहेका छन्। पहिलो पटक फ्लडलाइटमा क्रिकेटको मज्जा लिँदै उनीहरू आ–आफ्नो टिमलाई उत्साहका साथ समर्थन गरिरहेका छन्। 
फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]

काठमाडाैं, मंसिर १ : नेपालका पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियूमा फ्लडलाइटमा पहिलो खेल भइरहेको छ। नेपाल प्रिमियर लिगको दोस्रो सिजनको उद्घाटन खेल फ्लडलाइटमा भइरहेको छ।

जुन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिडिरहेका छन्। साँझ ४ बजेबाट सुरु भएको खेलको अहिले दोस्रो इनिङ जारी छ।

१० हजारबढी दर्शकले अहिले प्यारापिटमा बसेर क्रिकेटको मज्जा लिइरहेका छन्। पहिलो पटक फ्लडलाइटमा क्रिकेटको मज्जा लिँदै उनीहरू आ–आफ्नो टिमलाई उत्साहका साथ समर्थन गरिरहेका छन्। 

Hardik ivf

नेपाली खेलाडीहरुले पनि पहिलो पटक घरमै फ्लटलाइटमा क्रिकेट खेल्ने अवसर पाउँदा उनीहरु पनि उत्साहित छन्। फ्लडलाइटमा क्रिकेटमा मज्जा लिँदै गरेका समर्थका केही तस्बिरहरुः

Photo-(10)-1763383362.jpg

Photo-(17)-1763383376.jpg

Photo-(8)-1763383355.jpg

Photo-(13)-1763383369.jpg

Photo-(1)-1763383350.jpg

Photo-(4)-1763383352.jpg

Photo-(9)-1763383355.jpg

Photo-(2)-1763383350.jpg

Photo-(5)-1763383353.jpg

Photo-(14)-1763383369.jpg

Photo-(3)-1763383352.jpg

Photo-(6)-1763383354.jpg

Photo-(11)-1763383362.jpg

Photo-(16)-1763383376.jpg

Photo-(18)-1763383382.jpg

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, मंसिर १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्