Kathmandu Press

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

काठमाडौँ, कात्तिक २० : राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । 

राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, कात्तिक २०, २०८३