मनमोहक मुस्ताङ [फोटो फिचर]
हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ।![मनमोहक मुस्ताङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1761463313.jpg)
काठमाडौं, कात्तिक ९ : पर्यटकहरुको आकर्षणको केन्द्र बनेको मुस्ताङ हिमालपारिको जिल्ला भनेर चिनिन्छ।
अहिले मुस्ताङको सदरमुकाम जोमसोम आन्तरिक तथा वाह्य पर्यटकले भरिपुर्ण छ। मुस्ताङको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ।
हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ। हेर्नुस मुस्ताङका केही मनमाेहक तस्बरहरू:
-1761461010.jpeg)
-1761461035.jpeg)
-1761461046.jpeg)
-1761461023.jpeg)
-1761461046.jpeg)
-1761461024.jpeg)
-1761461027.jpeg)
-1761461050.jpeg)
-1761461005.jpeg)
-1761461005.jpeg)
प्रकाशित मिति: १३:०४ बजे, आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यसरी मनाइयो संविधान दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1789799424.jpg)
![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)