Kathmandu Press

पशुपतिमा सतबीज छरिँदै [फोटो फिचर]

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गरिन्छ।
पशुपतिमा सतबीज छरिँदै [फोटो फिचर]

काठमाडाैं, मंसिर ३ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइँदै छ। 

आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सम्झनामा शतबीज छरिन्छ। मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गरिन्छ। 

शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ।

Photo-(1)-1763529338.JPG

Photo-(3)-1763529339.JPG

Photo-(6)-1763529341.JPG

Photo-(2)-1763529339.JPG

Photo-(9)-1763529343.JPG

Photo-(14)-1763529365.JPG

Photo-(10)-1763529353.JPG

Photo-(7)-1763529341.JPG

Photo-(13)-1763529365.JPG

Photo-(11)-1763529353.JPG

Photo-(5)-1763529340.JPG

Photo-(4)-1763529340.JPG

 

प्रकाशित मिति: ११:०५ बजे, बुधबार, मंसिर ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्