Kathmandu Press

घण्टाकर्ण पुत्ला

घण्टाकर्ण पुत्ला

आज नेवार समुदायले मनाउने घण्टाकर्ण चतुर्दशी पर्व मनाइ रहेका छन्। घण्टाकर्ण चतुर्दशीका अवसरमा नेवार समुदयाले घण्टाकर्ण राक्षसको पुत्ला सडक, गल्लीमा ठड्याउने गरेका छन्। सोही क्रममा पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा क्षेत्रको सडकको बीच भागमा ठड्याएको घण्टाकर्ण राक्षसको पुत्ला। 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्