थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]
मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि र अन्य स्थानमा प्रत्येक वर्ष यो नाच देखाइएको छ। गाईजात्राको भोलिपल्टदेखि विभिन्न टोल टोलमा रातभर भैल प्याखं देखाउने चलन छ।![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1755247398.jpg)
काठमाडौं, साउन ३० : भक्तपुरका विभिन्न स्थालनमा लायकु भैल र तान्त्रिक भैल प्याखं (नाच) देखाइएको छ।
मध्यपुर थिमिको नगदेशमा १२ वर्षपछि र अन्य स्थानमा प्रत्येक वर्ष यो नाच देखाइएको छ। गाईजात्राको भोलिपल्टदेखि विभिन्न टोल टोलमा रातभर भैल प्याखं देखाउने चलन छ।
यो नाच तान्त्रिक विधि अनुसार देखाइने भएकाले नगदेशमा भैल प्याखःको विषेश महत्व छ। नगदेश भैल प्याखमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरि पाँच देवगणहरुले विषेश प्रकारको नाच देखाइन्छ।
देशमा सहकाल, प्राकृतिक विपत्ती रोक्न, रोगव्याधि हटाउन पनि यो नाच प्रदर्शन गर्ने प्रचलन रहिआएको छ।
भक्तपुरमा देखाइएको लायकु भैल र तान्त्रिक भैल प्याखंका केही तस्बिरहरु काठमाडौं प्रेसका सुजल बज्राचार्यले आफ्नो क्यामेरामा कैद गरेका छन्। हेनुस् सुजलको क्यामेराम कैद भएका केही तस्बिरहरू:










प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)