सल्लाघारीमा एमाले महाधिवेशनको तयारी [तस्बिरहरू]
शनिबार उद्घाटन हुने महाधिवेशनका लागि मञ्च निर्माण, शौचालय लगायतका आवश्यक अस्थायी संरचनाहरु निर्माण भइरहेको छ।![सल्लाघारीमा एमाले महाधिवेशनको तयारी [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1765524997.jpg)
काठमाडौं, मंसिर २६ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशन भोलिबाट सुरु हुँदैछ। त्यसका लागि अहिले धमाधम तयारी भइरहेको छ।
उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अहिले अस्थायी संरचना निर्माणको काम भइरहेको छ। शनिबार उद्घाटन हुने महाधिवेशनका लागि मञ्च निर्माण, शौचालय लगायतका आवश्यक अस्थायी संरचनाहरु निर्माण भइरहेको छ।
हेर्नुस् केही तस्बिरहरूः













प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
