नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैपार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्न लागेको जानकारी दिए ।६ घण्टा अगाडि
‘धमिलिँदै गएको तीजको मौलिकता हामीले जोगाउनुपर्छ’आफ्ना मनमा लागेका कुराहरू, विरह, वेदनादेखि लिएर घरपरिवार, समाज, राष्ट्रका कुराहरू साथै चेतना हुनेखालका विषयहरु गीतमा उठाउनुपर्छ । सशक्तिकरणका आवाज उठाउनुपर्छ । गीतमा विरह वा...सोमबार, भदौ ९, २०८२
‘केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ’ गण्डकी प्रदेश सरकार विपद् जोखिम व्यवस्थापनको संवेदनशीलतालाई स्पष्टरुपमा स्वीकार गरेर आफूसँग उपलब्ध स्रोतलाई प्रयोग गरेर काम गर्न सक्षम छ । तर सिमित स्रोत साधन भएकाले...मंगलबार, जेठ २०, २०८२
सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्यनेपथ्य सिक्किममा चौथो पटक प्रस्तुत हुन लागेको हो । राजधानीकै मुख्य स्टेडियममा आयोजना हुन लागेको हिसाबले कन्सर्ट भव्य र सिक्किममा नेपथ्यको उपस्थितिका हिसाबले विशेष हुने विश्वास आयोजकहरूले लिएका छन् ।