ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]
बाढीले गल्छी आसपासका नदी तटीय क्षेत्र र पूर्वाधारमा प्रभाव पारेको दृश्य ड्रोनबाट कैद गरिएको छ।![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/ccc-1787746949.jpg)
काठमाडौं, भदौ १० : रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदीको बहाव असामान्य रूपमा बढेको छ।
बाढीले गल्छी आसपासका नदी तटीय क्षेत्र र पूर्वाधारमा प्रभाव पारेको दृश्य ड्रोनबाट कैद गरिएको छ।
बाढी गल्छी आसपास पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।
हेर्नुस् केही तस्बिरहरुः











प्रकाशित मिति: १८:०७ बजे, बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











