Kathmandu Press

रोपाइँको चटारो 

रोपाइँको चटारो 

सुनसरीको इनरुवा नगरपालिका–९ मा धान रोप्नुअघि खेतमा रासायनिक मल छर्दै किसान। पर्याप्त पानी नपर्दा असारमध्यसम्म पनि अधिकांश स्थानमा धान रोपाइँ हुन सकेको छैन ।

प्रकाशित मिति: ०७:०० बजे, बुधबार, असार १८, २०८२