मनसुनजन्य विपद्को कृत्रिम अभ्यास
-1748006794.jpg)
जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंको आयोजनामा मनसुनजन्य विपद्को कृत्रिम अभ्यास गरिएकाे छ । उक्त अभ्यासमा नेपाली सेनाको नरसिंहदल गण, सिंहदरवार व्यारेकबाट संयोजन गरिएको थियो। उक्त अभ्यासमा जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण, हे.क्वा. निलबाराही, कीर्तिपुर, र सशस्त्र प्रहरी बल नेपाल नं. २० गण, हे.क्वा. (विपद् उद्धार), काठमाडौंको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)