Kathmandu Press

बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरिरहेका एमाले कार्यकता र प्रहरीबीच आइतबार दिउँसो झडप भएको हो।
बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]

काठमाडौं, चैत १५ : काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरिरहेका एमाले कार्यकता र प्रहरीबीच आइतबार दिउँसो झडप भएको हो।

प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको छ। केहीबेर सो क्षेत्र तनावपूर्ण बनेको थियो।

Hardik ivf

ओलीको पक्राउको विरोध उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच शनिबर पनि सो क्षेत्रमा झडप भएको थियो। 

photo-17_9d6f5b0f-1774783519.jpg

photo-2_9fb91d84-1774783528.jpg

photo-1_37f5e22f-1774783520.jpeg

photo-4_22b0dca1-1774783538.jpg

photo-9_444c4527-1774783538.jpg

photo-3_7fa37149-1774783528.jpg

photo-2_5fa8322e-1774783521.jpeg

photo-16_f6c42be4-1774783520.jpg

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्