Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ

शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ

कैलाली, साउन २९ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा संसदीय दलका  नेकपा एमालेको समर्थनमा आजै बिहान मुख्यमन्त्री नियुक्त भएका थिए। 

एमालेसागको सत्ता समीकरण टुटेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, साउन २९, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्