काठमाडौं, चैत १० : काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन्।
वाग्मती किनारमा फुलेको रंगीचंगी फूलहरूले भने काठमाडौंलाई सुन्दर बनाएको छ।
त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ।







-1774322070.jpg)



प्रकाशित मिति: ०९:०० बजे, मंगलबार, चैत १०, २०८२