Kathmandu Press

मन्त्री नपाएपछि कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए राजीनामा

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए। 
मन्त्री नपाएपछि कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए राजीनामा

काठमाडौं, वैशाख २ : नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। 

मन्त्री नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन्।

Hardik ivf

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए। 

उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन्।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, वैशाख २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्