चाकु बनाउने चटारो [फोटो फिचर]
माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यो वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ।![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1767945774.jpg)
काठमाडौं, पुस २५ : माघे संक्रान्ति नजिकिँदै गर्दा ललितपुरस्थित हरिसिद्धिका व्यवसायीहरु चाकु बनाउन व्यस्त छन्।
माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यो वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ।
उखुको रसबाट उत्पादित सख्खर पकाएर घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमासेवन गरिने परम्परागत परिकार हो।



















प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)