तस्बिरमा १३औं नेपाल ट्याटु कन्भेन्सन
कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।
काठमाडौं, चैत २८ : ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औं संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ चलिरहेको छ।
शुक्रबारदेखि सुरु भएको ‘नेपाल ट्याटु कन्भेन्सन’ आज समापन हुँदैछ।
यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।



















प्रकाशित मिति: १४:३७ बजे, आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)