Kathmandu Press

कञ्चनजङ्घा आधारशिविर

कञ्चनजङ्घा आधारशिविर

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै। पछिल्ला वर्षहरूमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ।

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्