दशैँमा काठमाडौं छाड्नेहरुको भीड
काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ।
काठमाडौं, असोज २८ : दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ।
काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ।
कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।














प्रकाशित मिति: १३:५८ बजे, बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![दशैंको मुखमा विमानस्थलमा देश छाड्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791878019.jpg)
![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
![यसरी मनाइयो संविधान दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1789799424.jpg)