Kathmandu Press
नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्यत्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भउकाे खेलमा १९.३ ओभरमा नेदरल्याण्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस