Kathmandu Press

नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक पूरा

त्रिवि खेल मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ३० बलमा अर्धशतक पूरा गरेका हुन्।
नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक पूरा

काठमाडौं, फागुन १८ : त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक पूरा गरेका छन्।

त्रिवि खेल मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ३० बलमा अर्धशतक पूरा गरेका हुन्।

उनले आरिफ शेखसँग ८४ रनको साझेदारी गरे। दुवैको साझेदारीले १६औं ओभरमा नेपालको स्कोर चार विकेटको क्षतिमा १४८ रन पुगेको थियाे।

प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्