Kathmandu Press

प्रतिश जिसीले लिए व्यक्तिगत तेस्राे विकेट, नेपाललाई सातौं सफलता

१४औं ओभरको तेस्रो बलमा उनले व्यक्तिगत तेस्राे विकेट लिएसँगै नेपालले सातौं सफलता हात पारेको छ।तेस्रो विकेट लिने क्रममा उनले तेजा निडामानिरुलाई आउट गरे।,
प्रतिश जिसीले लिए व्यक्तिगत तेस्राे विकेट, नेपाललाई सातौं सफलता

काठमाडौं, फागुन १९ : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा प्रतिश जिसी एक्लैले नेपाललाई तीन विकेट दिलाएका छन्।

१४औं ओभरको तेस्रो बलमा उनले व्यक्तिगत तेस्राे विकेट लिएसँगै नेपालले सातौं सफलता हात पारेको छ।तेस्रो विकेट लिने क्रममा उनले तेजा निडामानिरुलाई आउट गरे।,

यसअघि प्रतिशले ८औं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिएका हुन्। पहिलो बलमा उनले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरे।

यसअघि करण केसी र कुशल मल्लले दुईदुई विकेट लिएका थिए।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्