Kathmandu Press
टि–२० विश्वकपको तयारीका लागि सरकारले क्यानलाई दियो ५ करोडनेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। क्यानले सामाजिक सञ्जालर्फत सरकारलाई धन्यवाद पनि दिएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
११ ओभरमा नेपालको १०० रन पुरा
नेपालले गुमायो दोस्रो विकेट