Kathmandu Press

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २२ः नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गतको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन जोडेको थियो ।

नेपालका लागि आसिफ शेखले ३७ बलमा सर्वाधिक ४७ रनको योगदान दिए । यस्तै, २५ बलमा ३ छक्का प्रहार गरेका गुलशन झाले ३४ रन बनाए ।

नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, भान डेर मर्वे, माइकल लेविट र सिब्रान्ड एन्गलब्रेक्टले समान २–२ विकेट लिए ।

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्