Kathmandu Press
साफ यु १९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलसमूह एमा पाकिस्तानको ४ अंक रह्यो। माल्दिभ्सको १ अंक छ। नेपाल अंक विहीन छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस