Kathmandu Press
खुल्यो नेपाल इन्फ्रास्ट्रक्चर बैंक सर्वसाधारणलाई ८ अर्बको सेयर जारी गर्ने

काठमाडौं, फागुन २२ : बुधवारदेखि संचालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।....

केदार दाहाल
केदार दाहाल