Kathmandu Press

नेप्सेमा हरियाली छाउदाँ ९.१२ अंकले बढ्यो

काठमाडौं, फागुन २२ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार बुधवार ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । आज सबै समूहको सेयर बजार बढेको छ ।

....
नेप्सेमा हरियाली छाउदाँ ९.१२ अंकले बढ्यो
रिवाज राई

काठमाडौं, फागुन २२ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार बुधवार ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । आज सबै समूहको सेयर बजार बढेको छ ।

बुधवार २२ करोड ४६ लाख ६६ हजार एक सय २८ रुपैयाँ बराबरको आठ लाख २६ हजार १३ कित्ता सेयर कारोबार भएको छ । नेप्से ०.८३ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी एनसीसी बैंकको सेयर कारोबार भएको छ । एनसीसीको एक करोड ४६ लाख  ७० हजार ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल बैंकको एक करोड ३६ लाख ६३ हजार दुई सय ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, फागुन २२, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्