Kathmandu Press
अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमासोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस