Kathmandu Press
स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने आयोगकाे निर्णय, मतगणना थाल्न निर्देशनआयोगको आज  (बुधबार) बसेको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय पनि गरेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस