Kathmandu Press
सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीको नामकमलबहादुर शाहले नेतृत्वको सरकारमा कांग्रेसबाट मेघराज खड्का, बहादुरसिंह थापा मन्त्री बन्दै छन् भने सरस्वती खड्का र प्रकाशबहादुर बम राज्यमन्त्री बन्ने छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस