Kathmandu Press

लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका

घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ ।
लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका

काठमाडौं, कात्तिक २२ : दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरूमा आकर्षक बत्ती र झिलिमिलि बत्तिहरूले उज्यालो भएका छन् ।

घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ ।

photo-1_bca9f932-1794147186.jpg

photo-1_bca9f932-1794147236.jpg

photo-5_db8790be-1794147237.jpg

photo-6_2f54dd33-1794147237.jpg

photo-6_b2082847-1794147237.jpg

photo-3_f260b8d1-1794147236.jpg

प्रकाशित मिति: १९:५९ बजे, आइतबार, कात्तिक २२, २०८३