Kathmandu Press
तत्काल राजिनामा दिन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई कांग्रेस–एमालेको आग्रहमुख्यमन्त्री सोडारीले बहुमत गुमाइसकेको अवस्थामा सुदूरपश्चिम सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न समेत कांग्रेस र एमालेले आग्रह गरेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस