Kathmandu Press

पाथीभराबाट देखिएको खुलेको हिमालको मनमोहक दृश्य

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ ।
पाथीभराबाट देखिएको खुलेको हिमालको मनमोहक दृश्य

ताप्लेजुङ, कात्तिक २२ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण ९फक्ताङलुङ० हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य । 

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ । 

यहाँ दर्शनका लागि पुग्ने तीर्थयात्रीले पाथीभरा देवीको पूजा आराधनासँगै वरिपरि फैलिएका हिमाल, पहाड र प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन् । हिमालको मनोरम दृश्यले पाथीभरा क्षेत्रको पर्यटन आकर्षण थप बढाएको छ । 

photo-12_0dcca36c-1794110800.jpg

photo-13_da168bbe-1794110800.jpg

photo-11_507498dc-1794110799.jpg

photo-10_d0bab40d-1794110799.jpg

photo-9_9bd30e9a-1794110798.jpg

photo-8_44b191fc-1794110798.jpg

photo-7_532c98f2-1794110796.jpg

photo-6_f2f11f14-1794110796.jpg

photo-4_8e557c5f-1794110794.jpg

photo-3_7eaaa0f2-1794110794.jpg

photo-2_de4c50ff-1794110793.jpg

प्रकाशित मिति: ०९:५२ बजे, आइतबार, कात्तिक २२, २०८३