Kathmandu Press
प्रधानमन्त्रीको स्वागतका लागि हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएसुदुरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी एकआपसमा ठोक्किएका हुन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस