Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणा धनगढीमा

परराष्ट्रमन्त्री डा.राणा धनगढीमा
फाइल तस्बिर

धनगढी, माघ २५ः परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा शुक्रबार धनगढी आइपुगेकी छन्।

नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि मन्त्री राणा बिहान धनगढी आएकी हुन्। 

बुद्ध एयरको नियमित उडानबाट धनगढी आइपुग्दा परराष्ट्रमन्त्री राणालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्यलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्