Kathmandu Press
कोहली र सामी चम्किँदा भारत १३ वर्षपछि विश्वकपको फाइनलमाबुधबार राति भएको खेलमा कोहलीले ब्याट र मोहम्मद सामीको बलिङ चलेपछि भारतले न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस